खोटी
Romanized: khotee, khotii, khoti
खोटी (khotee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खोटी(१)
(विशेषण [खोट+ई])
१..
खोट भएको; दोषी।
२..
साह्रै छुच्चो; कन्जुस ।
३..
छोटो चित्त भएको; कपटी।
खोटी(२)
(नाम [खोट+ई])
1.
घाउमा लगाइने खोटोबाट बनेको एक प्रकारको औषधी।