खोटरीइ
Romanized: khotareei, khotariii, khotarii
खाटो; घाउ निको हुँदा घाउमा बसेको कडा पाप्रो; नाकभित्रको कालो धुलोमैलो जमेको डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
खाटो; घाउ निको हुँदा घाउमा बसेको कडा पाप्रो; नाकभित्रको कालो धुलोमैलो जमेको डल्लो।