आधाबोटी
Romanized: aadhaaboti, aadhaboti, adhaaboti, aadhaabotee
धार्नी प्रणालीका तौलमा धार्नीको सोह्रौं भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आधा + बोटी]
1
धार्नी प्रणालीका तौलमा धार्नीको सोह्रौं भाग।