टुटो
Romanized: tuto
करुवा, झारी, टाँपो आदि भाँडाबाट पानी चुहाउन जडिएको सानो नली; त्यसैको टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टुटी+ओ]
१.
करुवा, झारी, टाँपो आदि भाँडाबाट पानी चुहाउन जडिएको सानो नली; त्यसैको टुप्पो।
२.
कलधाराको मुखैमा पानी खोल्ने र बन्द गर्ने चुकुल भएको पानी चुहुने भाग।