टुट्नु

Romanized: tutnu

कुनै ठोस वस्तु टुक्रिनु; भाँचिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टुट्नु]

१.
कुनै ठोस वस्तु टुक्रिनु; भाँचिनु।
२.
फुट हुनु; अलग्गिनु; छुट्नु।
३.
रोकिनु; बन्द हुनु।
४.
सम्बन्ध आदिको विच्छेद हुनु।

सम्बन्धित शब्दहरू