खुट्नु
Romanized: khutnu
सियोधागोले बलियो र मसिनो पारी लुगा आदि सिउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत खुट्ट+नु]
१.
सियोधागोले बलियो र मसिनो पारी लुगा आदि सिउनु।
२.
सिन्को घोचेर भाँची दुना, टपरी आदि बनाउनु ।