खुट्किलो

Romanized: khutkilo

फल्याक आदि हालेर वा खण्ड- खण्ड पारी माटो ताछेर बनाइएको सिँढी; भऱ्याङको तह; खुड्किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खुट्+किलो]

1
फल्याक आदि हालेर वा खण्ड- खण्ड पारी माटो ताछेर बनाइएको सिँढी; भऱ्याङको तह; खुड्किलो।

सम्बन्धित शब्दहरू