खुट्को
Romanized: khutko
कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत खुडुक्किअ]
१.
कसैका मनमा गडेको कुरो; भित्रै अडेर रहेको कुरो; खुड्को।
२.
मर्ने वा छुट्टिने बेलामा कसैले आफन्तसँग गरेको मनमा गड्ने कुरो; धोको।
३.
एक चोटि खुटेर सिइएको डोब; सुर्को।