खुट्टा छोड्नु
Romanized: khuttaa chhodnu, khutta chhodnu, khuttaa chodnu, khutta chodnu
हच्केर पछि हट्नु; डराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
हच्केर पछि हट्नु; डराउनु।