बाटो छोड्नु

Romanized: baato chhodnu, bato chhodnu, baato chodnu, bato chodnu

कसैले दिएको निर्देशन नमान्नु; उपाय नमान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैले दिएको निर्देशन नमान्नु; उपाय नमान्नु।
२.
लक्ष्यमा पुग्ने योजना छोड्नु।

सम्बन्धित शब्दहरू