खाट छोड्नु

Romanized: khaata chhodnu, khata chhodnu, khaata chodnu, khata chodnu

पति वा पत्नीको सम्बन्ध त्याग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
पति वा पत्नीको सम्बन्ध त्याग्नु।
२.
बिरामी अन्तिम अवस्थामा पुग्नु।

सम्बन्धित शब्दहरू