चु‌ट्किलो

Romanized: chutkilo, cutkilo

छोटो, छरितो र चिटिक्कको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छोटो, छरितो र चिटिक्कको।
२.
(नाम) त्यस्तो बोली वा कुरो।
३.
कुनै मनोरञ्जक वा घतलाग्दो कुरो; चु‌ट्किलो।

सम्बन्धित शब्दहरू