चुट्किलो

Romanized: chutkilo, cutkilo

कुनै मनोरञ्जक वा घतलाग्दो कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै मनोरञ्जक वा घतलाग्दो कुरो।
२.
त्यस्तो बोली वा कुरो।
३.
छोटो, छरितो र चिटिक्कको।

सम्बन्धित शब्दहरू