चुट्की
Romanized: chutki, chutkee, chutkii, cutkee
बुढी औंला र माझी औंला जोडी पड्काएर निकालिने आवाज; चुड्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बुढी औंला र माझी औंला जोडी पड्काएर निकालिने आवाज; चुड्की।
२.
साहै थोरै समय; छिन।