टोटा

Romanized: totaa, tot, tota

बन्दुकमा बारुद, छर्रा वा गोली भरिने ढुङ्ग्रो; कार्लोस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुण्ड]

1
बन्दुकमा बारुद, छर्रा वा गोली भरिने ढुङ्ग्रो; कार्लोस ।

सम्बन्धित शब्दहरू