रोटे
Romanized: rote
रोटोजस्तो; रोटाका किसिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [रोटो+ऐ]
१.
रोटोजस्तो; रोटाका किसिमको।
२.
उँभो जाने वा घुम्ने।