रोटेकमिलो

Romanized: rotekamilo

कडा चिल्ने, कम्मर सानो भएको एक प्रकारको रछाहा कमिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कडा चिल्ने, कम्मर सानो भएको एक प्रकारको रछाहा कमिलो।

सम्बन्धित शब्दहरू