रोटेपिङ
Romanized: rotepinga, roteping, rotepin, rotepina
दुई खाँबामा हालिएको, बलामा मानिस बस्ने बारसहितको फलैँचा हुने, अरूले तलमाथि फनफनी घुमाएर मच्चिने तथा खेलिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुई खाँबामा हालिएको, बलामा मानिस बस्ने बारसहितको फलैँचा हुने, अरूले तलमाथि फनफनी घुमाएर मच्चिने तथा खेलिने पिङ, चर्खेपिङ; रोहोटेपिङ।