डोरेपिङ
Romanized: dorepinga, doreping, dorepin, dorepina
रुखको हाँगामा बाँधेर दुईतिर मोटो डोरी झुन्ड्याई तल काम्रो हालेको मच्चाएर खेलिने पिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डोरे+पिङ]
1
रुखको हाँगामा बाँधेर दुईतिर मोटो डोरी झुन्ड्याई तल काम्रो हालेको मच्चाएर खेलिने पिङ।