डोर

Romanized: dor, dora

कुनै विशेष काम गर्न केही दिनका निम्ति अड्डाबाट बाहिर खटाइने कर्मचारीहरूको टोली वा त्यस टोलीले गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै विशेष काम गर्न केही दिनका निम्ति अड्डाबाट बाहिर खटाइने कर्मचारीहरूको टोली वा त्यस टोलीले गर्ने काम।
२.
तीर्थयात्राको प्रसङ्ग ।
३.
धागो; सुत; डोरो।

सम्बन्धित शब्दहरू