डोरो
Romanized: doro
बुन्ने, बाँध्ने आदि काम लिइने कपास, ऊन, पाट आदिको बाटिएको वा बटारिएको तन्तु, धागो, सुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत डोर]
१.
बुन्ने, बाँध्ने आदि काम लिइने कपास, ऊन, पाट आदिको बाटिएको वा बटारिएको तन्तु, धागो, सुत।
२.
पिठो, चुन आदि धुलो वस्तु खसालिएको सोझो धर्को; रेखा।
३.
रक्षासूत्र।
४.
बाटो; गोरेटो।