डोरे
Romanized: dore
डोरो भएको; धर्काधर्की भएको; डोरोसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [डोरो+ए]
1
डोरो भएको; धर्काधर्की भएको; डोरोसम्बन्धी।