डोरी

Romanized: doree, dorii, dori

बाबियो, धागो, पाट आदिले बाटिएको, पोयो लगाइएको वा नलगाइएको मोटो डोरो, लखाकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत डोर]

1
बाबियो, धागो, पाट आदिले बाटिएको, पोयो लगाइएको वा नलगाइएको मोटो डोरो, लखाकी।

सम्बन्धित शब्दहरू