डोरैंटो

Romanized: dorainto, doraingto, doraimto

एक-दुई जना मात्र हिँड्न हुने सानो बाटो, गोरेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डोरो+एटो]

1
एक-दुई जना मात्र हिँड्न हुने सानो बाटो, गोरेटो।

सम्बन्धित शब्दहरू