डोरिनु

Romanized: dorinu

अरूले जता लग्यो उतै लागिनु; डोरी, हात आदि समातेर हिँडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [डोरो+इ+नु]

1
अरूले जता लग्यो उतै लागिनु; डोरी, हात आदि समातेर हिँडिनु।

सम्बन्धित शब्दहरू