पिङ
Romanized: pinga, ping, pin, pina
रुखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर भुलेर वा मच्चाएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत पेंखोल८ संस्कृत प्रेङ्खा]
१.
रुखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर भुलेर वा मच्चाएर खेल्ने साधन; पिङ।
२.
त्यस साधनमा बसी झुल्दै वा मच्चाउँदै खेलिने खेल; पिङ।