पिल्सिङ

Romanized: pilsinga, pilsing, pilshinga, pilsin

प्रहरी, सेना, कर्मचारी, शिक्षक आदिले बिस वर्ष सेवावधि पुगेपछि सेवा छाड्दा सरकारी कोषबाट मासिक रूपमा पाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
प्रहरी, सेना, कर्मचारी, शिक्षक आदिले बिस वर्ष सेवावधि पुगेपछि सेवा छाड्दा सरकारी कोषबाट मासिक रूपमा पाउने तोकिएबमोजिमको रकम; पेन्सन।
२.
सिलेटमा लेख्न प्रयोग गरिने ढुङ्गाको कलम; सिसाकलम।

सम्बन्धित शब्दहरू