पिल्सिनु
Romanized: pilshinu, pilsinu
(हरिया मकै आदि) आगाको रापले सेकिएर भित्रभित्रै पाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सं.√ प्लुष् डढ्नु]
१.
(हरिया मकै आदि) आगाको रापले सेकिएर भित्रभित्रै पाक्नु।
२.
कुनै वस्तु अलि- अलि डढ्नु।
३.
मानसिक चिन्ताले गर्दा भित्रभित्रै दुःखी हुनु; पिरोलिनु; चिन्तित हुनु।