झुल्सिनु
Romanized: jhulshinu, jhulsinu
हे. आगोमा डढ्नु; झिल्सिनु; पिल्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झुल्स+इ+नु]
1
हे. आगोमा डढ्नु; झिल्सिनु; पिल्सिनु।