झिल्सिनु
Romanized: jhilshinu, jhilsinu
गेडागुडी अन्न भुट्दा वा रोटी पकाउँदा भित्र प्रायः काँचै रही बाहिर मात्र डढ्नु; पिल्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झिल्सो+इ+नु]
1
गेडागुडी अन्न भुट्दा वा रोटी पकाउँदा भित्र प्रायः काँचै रही बाहिर मात्र डढ्नु; पिल्सिनु।