खोल्सिनु

Romanized: kholshinu, kholsinu

खोल्सो पर्नु; कुलेसो पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खोल्सो+इ+नु]

१.
खोल्सो पर्नु; कुलेसो पर्नु।
२.
शरीरको छाला वा रुखपातको बाहिरी पातलो बोक्रा उप्कनु।

सम्बन्धित शब्दहरू