खोल्सो

Romanized: kholsho, kholso

कुलेसो; कुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खोलो+सो]

१.
कुलेसो; कुलो।
२.
दुई डाँडा वा अग्ला जमिनका बिचको, सानो सोतो बग्ने साँगुरो र गहिरो ठाउँ; भिरालोमा पानी बगेर गहिरिएको जमिनको भाग; खोँच; खाई।
३.
सानो खोलो; खहरे।

सम्बन्धित शब्दहरू