खोल्से
Romanized: kholshe, kholse
खोल्साको; खोल्सासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [खोल्सो+ए]
१.
खोल्साको; खोल्सासम्बन्धी।
२.
खोल्सामा गएको (पहिरो); जमिन धसिएर बनेको (खोल्से भूक्षय)।