खोल्स्याउनु

Romanized: kholsyaaunu, kholshyaaunu, kholshyaunu, kholsyaunu

खोल्सो पार्नु; कुलेसो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
खोल्सो पार्नु; कुलेसो पार्नु।
२.
खोस्टा निकाल्नु।
३.
हल्का घाउ गराउनु।

सम्बन्धित शब्दहरू