पिल्सनु

Romanized: pilshanu, pilsanu

आगाको रापले सेकिएर भित्रभित्रै अलि अलि पाक्नु (हरिया मकै आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
आगाको रापले सेकिएर भित्रभित्रै अलि अलि पाक्नु (हरिया मकै आदि)।
२.
कुनै वस्तु अलि अलि डढ्नु; पिल्सिनु।

सम्बन्धित शब्दहरू