पिप्सिङ
Romanized: pipsinga, pipsing, pipshinga, pipsin
सासद्वारा दुध, सर्बत आदि तानेर पिउने नली; तरल पदार्थ पिउने एक प्रकारको सानो पाइप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी पाइपसक्सन]
1
सासद्वारा दुध, सर्बत आदि तानेर पिउने नली; तरल पदार्थ पिउने एक प्रकारको सानो पाइप।