भोटेकुकुर

Romanized: bhotekukur, bhotekukura

ठुलो टाउको र झ्याप्ल्याङ परेका भुत्ला हुने एक जातको जङ्गे कुकुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलो टाउको र झ्याप्ल्याङ परेका भुत्ला हुने एक जातको जङ्गे कुकुर।

सम्बन्धित शब्दहरू