कुकुर

Romanized: kukur, kukura

स्याल, फ्याउरो, ब्वाँसो आदिका जातको प्रायः रखवारीका लागि पालिने घरपाला जनावर; श्वान; कुत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुक्कुर]

1
स्याल, फ्याउरो, ब्वाँसो आदिका जातको प्रायः रखवारीका लागि पालिने घरपाला जनावर; श्वान; कुत्ता।

सम्बन्धित शब्दहरू