कुकुर्किनु

Romanized: kukurkinu

कुकुक्क पर्नुः खुम्चिनुः कुचुर्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कुकुक्क+इ+नु]

1
कुकुक्क पर्नुः खुम्चिनुः कुचुर्किनु।

सम्बन्धित शब्दहरू