कुकुरझिँगो

Romanized: kukurajhingo, kukurajhimgo

कुकुरको जिउमा टाँसिएर बस्ने चेप्टो खैरो झिँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुकुरको जिउमा टाँसिएर बस्ने चेप्टो खैरो झिँगो।

सम्बन्धित शब्दहरू