कुकुरदाँत
Romanized: kukuradaamta, kukuradaamt, kukuradaanta, kukuradamt
मुखका माथिल्ला हारका अघिल्ला दाँत र बङ्गाराका माझमा रहने अरू दाँतभन्दा तिखा चारचुच्चे दाँत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मुखका माथिल्ला हारका अघिल्ला दाँत र बङ्गाराका माझमा रहने अरू दाँतभन्दा तिखा चारचुच्चे दाँत।