दोदाँत
Romanized: dodaamta, dodaamt, dodaanta, dodamt
दुई कौडी ठाडा र चौध कौडी घोप्टा हुने जुवाको एक स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुई कौडी ठाडा र चौध कौडी घोप्टा हुने जुवाको एक स्थिति।