कुकुरगाँठो
Romanized: kukuragaamtho, kukuragaantho, kukuragantho, kukuragamtho
मैथुनका समयमा कुकुर जोल्टिएको अश्लील उदाहरण दिएर माया-प्रीतिमा लष्ठिने जोडीलाई गिज्याइने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मैथुनका समयमा कुकुर जोल्टिएको अश्लील उदाहरण दिएर माया-प्रीतिमा लष्ठिने जोडीलाई गिज्याइने शब्द।