लगनगाँठो
Romanized: laganagaamtho, laganagaantho, laganagantho, laganagamtho
वरवधूको दाम्पत्यप्रेम स्थिर रहोस् भन्ने दृष्टिले कन्यादानका समयमा जनै, पान, सुपारी आदि माङ्गलिक वस्तु आँचलमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वरवधूको दाम्पत्यप्रेम स्थिर रहोस् भन्ने दृष्टिले कन्यादानका समयमा जनै, पान, सुपारी आदि माङ्गलिक वस्तु आँचलमा हालेर मन्त्रपूर्वक पारेको गाँठो; लग्नग्रन्थि। (लगनगाँठो कन्यादानका समयदेखि चतुर्थीसम्म दुलहीका कम्मरमा बाँधिराखिन्छ)।