गल्याँठो
Romanized: galyaamtho, galyaantho, galyantho, galyamtho
काठ वा अरू कुनै वस्तुको छोटो गिंड; रुखमा वा मान्छेको शरीरमा निस्केको गाँठो वा गानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोल+याँठो]
1
काठ वा अरू कुनै वस्तुको छोटो गिंड; रुखमा वा मान्छेको शरीरमा निस्केको गाँठो वा गानु।