काँठो

Romanized: kaamtho, kaantho, kantho, kamtho

दालभात आदि पकाएको भाँडाको मुखनेर टाँसिएर रहने फिंजको लेउ वा तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काठ+ओ]

१.
दालभात आदि पकाएको भाँडाको मुखनेर टाँसिएर रहने फिंजको लेउ वा तर।
२.
दुई छेउमा तुना लगाई गलामा बाँध्न हुने र पूरै छाती छोप्ने गरी बनाइएको, बच्चाले लगाउने भित्री लुगा; काँठ।
३.
बादल, कुइरो आदिको घेरो।

सम्बन्धित शब्दहरू