काँठे
Romanized: kaamthe, kaanthe, kanthe, kamthe
काँठमा बस्ने; कछाडिया; गाउँले; कुनाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
काँठमा बस्ने; कछाडिया; गाउँले; कुनाली।
२.
सभ्यता नसिकेको; असभ्य; गँवार (काँठे मान्छे; काँठे मिजास; काँठे बोली इ.)।