गुहुकाँठ
Romanized: guhukaamtha, guhukaamth, guhukaantha, guhukamth
घरमा खाएर सहरमा डुलीफिरी घरगाउँमै दिसा गर्न आउन भ्याउने खालको काँठ; सहरको मल बगेर पुग्ने काँठ; नजिकको काँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरमा खाएर सहरमा डुलीफिरी घरगाउँमै दिसा गर्न आउन भ्याउने खालको काँठ; सहरको मल बगेर पुग्ने काँठ; नजिकको काँठ।