कुहुकुहू

Romanized: kuhukuhoo, kuhukuhuu, kuhukuhu

हे. कुहु कुहु [अ. मू. कुहू (द्वि.)] कोइलीको सुरिलो आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हे. कुहु कुहु [अ. मू. कुहू (द्वि.)] कोइलीको सुरिलो आवाज।

सम्बन्धित शब्दहरू