कुहू
Romanized: kuhoo, kuhuu, kuhu
चन्द्रमाको कला नदेखिने औंसीको रात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चन्द्रमाको कला नदेखिने औंसीको रात।